आज कम्युनिष्ट पार्टीको ध्रुविकरण कार्यक्रम, विप्लवले संम्बोधन गर्दै

आज कम्युनिष्ट पार्टीको ध्रुविकरण कार्यक्रम, विप्लवले संम्बोधन गर्दै

  • आइतवार, भदौ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २५ भदौ ।
नेपाल कम्युनिस्ट पार्टीको ध्रुविकरण कार्यक्रम आज हुदैछ ।
आज मध्यान्ह १२ बजे नेपाल प्रज्ञा भवन कमलादीमा ध्रुविकरण कार्यक्रम हुन लागेको नेकपाले जनाएको छ ।

कार्यक्रममा अन्य बिभिन्न राजनितिक दलबाट ठूलो संख्यामा नेकपामा प्रवेश गर्ने कार्यक्रम पनि रहेको जनाईएको छ ।

उक्त कार्यएक्रमलाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संम्बोधन गर्नु हुने छ । यो कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो मिर्मिरेले गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ