देवी म्युजिक सोलुसन को प्रस्तुतिमा लक्ष्मी शाह को दशैँ तिहार गित ‘आमा सम्झी ‘ … बोलको भिडियो युट्युब मा सार्वजानिक गरेको छ ।
यस भिडियोको छायांकन सगर गौतम ले गरेको छ । भिडियोको निर्देशन कजिश श्रेष्ठ ले गरेको छ भने सम्पादन अविनाश डी सी ले गरेका हुन् ।
गीतको शब्द/संगीत शोम राज शाहको रहेको छ । भिडियोमा सागर थापा र मेलिना ठकुरी को अभिनय देख्न पाईने छ ।
गीतमा स्वर गायिका टिका पुन र गायक शोम राज शाहले दिएको छ ।
भिडियो हेर्नुस
[youtube https://www.youtube.com/watch?v=g7-WAV7NX1c]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline