पछिल्लो समयमा सर्बोउत्कृष्ट गीतहरु पस्किदै आएको थ्री स्टार मिडियाले फेरी अर्को उत्तिकै मर्मस्पर्शी आधुनिक गीत डिजिटल बजारमा ल्याएको छ । ज्ञान बहादुर गुरुङको अधुरो एल्वमको जिवन ढलि जाओस बरु गीत सार्बजनिक भएको हो । गीतमा गायक सुदर्शन गौतमको आवाज रहेको छ । तिर्थराज आचार्यले संगीत गरेको गीतमा शब्द ज्ञान बहादुर गुरुङकै पाउन सकिन्छ भने एरेन्ज हेमन्त शिशिरले गरेका छन् । थ्रिस्टार मिडियाका सञ्चालक डिल्लीराम रेग्मी (सुजन) पछिल्लो समय बजारमा ल्याएका अन्य गीतले जस्तै यो गीतले दर्शक स्रोताको माया पाउनेमा ढुक्क छन् ।
[youtube https://www.youtube.com/watch?v=BLtobPUCyXk]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline