कमल सरगम
काठमाण्डौ।
नेपालीहरुको महान पर्व बडा दशैको सुभकामना सहित सत्याकृत ब्याण्डको प्रस्तुतिमा दशैँ बिशेष गीत “NT Bali”बजारमा आएको छ।सुर साधुको आवाज रहेको उक्त चेतना मुलक गीतमा शब्द संगीत स्वयम् श्री हजुरको रहेको छ।
धर्म र आस्थाको नाममा कुरीति र अमानवीय हिंशा बढेर स्वयम् परमात्मा र प्रकृतिलाईनै पिडा भएको अबस्थामा जनचेतना फैलाउनको लागि,
समाजलाई हिंशारहित जीवन तर्फ अग्रसर हुदै सत्य, प्रेम र शान्ति बनाउनको लागी आफु बाचौ र अरुलाई पनि बाच्न दिउ भनि उक्त गीति सन्देशलाइ बजारमा प्रस्तुत गरिएको छ। जो हिंसा दखि दुर छ त्यो नै सच्चा हिन्दुत्व हो।
गीत हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=LsP8GcS7ysY]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline