कमल सरगम
काठमाण्डौ।
नेपाली गीत संगीतका लागि सिखर व्यक्ति हुन् चर्चित गायक राजु परियार।लामो समय देखि गीत संगीतमा आफ्नो जीवन अर्पिसकेका परियारको आवाजमा यस बर्षकै अर्को उत्कृष्ट दशैँ गीत बजारमा आएको छ ।जमुना रानाको साथ् रहेको उक्त गीतमा लय भिम केसीले गरेका हुन् भने शब्द महेन्द्र बिसीले गरेका हुन् ।बास्तबिक दशैँ तिहारलाई समेटिएको गीतलाई गुरुआमा फ्लिम्सले बजार ब्यबस्थापन गरेको छ ।स्मृति तिमिल्सिना गुरुआमा र सरोज लामाको अभिनय रहेको गीतको निर्देशन पनि स्मृति तिमिल्सिना गुरुआमालेनै गरेकी हुन् ।सुरेश श्रेष्ठको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोको समपदन भने सुधन बस्नेतले गरेका हुन् ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=ycSsLgfDNrE]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline