अमेरिकी भेनस विलियम्स युएस ओपन टेनिसबाट बाहिरिए

अमेरिकी भेनस विलियम्स युएस ओपन टेनिसबाट बाहिरिए

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ २३ भदौ ।
अमेरिकी भेनस विलियम्स युएस ओपन टेनिसबाट बाहिरिएकी छिन् । केहीबेर अघि सकिएको सेमिफाइनल खेलमा नवौ बरियताकी भेनस आफ्नै देशकी विना बरियताकी स्लोआन स्टेफेनसँग पराजित भएकी हुन् ।

पहिलो सेट ६–१ ले गुमाएकी भेनस दोश्रो सेट ६–० ले जितेपनि तेश्रो सेट ७–५ ले गुमाउँदै प्रतियोगिताबाट बाहिरिइन् । स्टेफेन कुनै पनि ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेको पहिलोपटक हो ।

उपाधिका लागि स्टेफेनले जारी दोस्रो खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । दोस्रो सेमिफाइनलमा अहिले दुई अमेरिकी खेलाडी कोको र म्याडिसन किइजबीच प्रतिस्पर्धा भइरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ