उम्मेदवारबारे दाबी–विरोधमाथि छानविन हुँदै

उम्मेदवारबारे दाबी–विरोधमाथि छानविन हुँदै

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

काठमाडौं, भदौ २३ । निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बनेकाहरुले नाम फिर्ता लिन चाहेमा शुक्रबार साँझ ५ बजेसम्ममा लिनसक्ने व्यवस्था गरेको छ ।

आयोगले शुक्रबार नै दावी विरोध परेकाहरुको छानविन गरी नामावली पनि प्रकाशित गर्दैछ । उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उजुरी लिएको थियो । उक्त उजुरी छानविन गरी उम्मेदवारको नामावली प्रकाशित गरिने र ती उम्मेदवारले नाम फिर्ता लिन चाहेमा साँझ ५ बजेसम्ममा लिन सक्ने व्यवस्था गरिएको हो ।

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान भने शनिबारमात्र गरिने छ । प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ३६ हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ