चाडबाडमा परदेशीको मनमा यस्तै कुरा खेल्दो हो

चाडबाडमा परदेशीको मनमा यस्तै कुरा खेल्दो हो

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ । भोला तिमल्सिनाद्वारा निर्देशित भिडियो आउन पाइन दशै र तिहारमा मार्मिक म्यूजिक भिडियो केहीदिन अगाडी माात्र सार्बजनिक भएको छ ।

विशेष गरी नेपालीहरुले मनाउने गरेको ठूलो चाड दशै र तिहार नै हो । यही दशै र तिहारको अवसरमा आफू घर फर्किन नसकेको कथाबस्तुलाई आधार बनाई भिडियो तयार पारिएको छ ।

घरखर्चमा चलाएको साहुको ऋण तिर्ने पैसा कमाउन छोरो धन कमाउन विदेशिएको हुन्छ, घरमा (स्वेदश) भने झमझम साँझविहान चाडवाडले छोपेको हुन्छ, यसरी वितेका वर्षहरुमा आफ्नो घरपरिवारसँग वडो खुशीयालीकासाथ मनाउने गरिएको हुन्छ, ठीक त्यही क्षणलाई स्मरण गरी घरगाउँ र परिवारको यादमा छोरो विदेशमा डुबेको हुन्छ । घरमा छोरोको यादमा रुँदै आमा भक्कानिन्छिन् भने छोरो उता आमाको यादमा भक्कानिने गर्छ ।

अघिल्लो वर्षहरुमा भएको त्यो खुशी, हर्ष र साथीभाईहरुसँगको त्यो मायाप्रेम अनि रङ्गरमाइलो गरी मनाउँदै आएको त्यस घडीलाई सम्झेर सार्है नमिठो पाराले आफ्नो आमासँग गुनासो पोखेको दृष्य बडो उत्कृष्ट ढङ्गबाट उजागर गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी