बिष्णु रिजाल
मलेसिया
नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपावलीको हार्दिक शुभकामना सहित बिन्धाबासिनि म्यूजिक प्रालिको अर्को उत्कृष्ट उत्पादन युनिक समिर लामाको दसै गित फर्क प्रदेशी बजारमा आयको छ । यस गितमा देबि घर्ती मगर र दिपक सुनुवारको आवाज रहेको छ भने शब्द संगीत अहिलेका चर्चित सन्चारकर्मी तथा सर्जक कमल सरगमको रहेको छ । यस गितको भिडियोमा स्मृती तिमिल्सिना गुरुआमाको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन सुधन बस्नेतले गरेका हुन् ।गितका सम्पुर्ण युनिट्लाई सफलताको सुभकामना साथै नेपालिको महान चाड बिजया दशमी तथा सुभ दिपावलिको हार्दिक मङलमय सुभकामना चाहन्छौ ।
भिडियो हेर्नुहोस
[youtube https://www.youtube.com/watch?v=Wza20MTJeyY]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline