कमल सरगम
काठमाण्डौ।
नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो पटक अत्यन्तै चम्किएको नाम हो अमृत खाती र पार्वती कार्की ।पछिल्लो पटक यी दुईको सहकार्यतामा अर्को उत्कृष्ट गीत “बिउ खायो किरैले”बजारमा आएको छ ।प्रलाहद सुबेदीको शब्द र अमृत खातीको लय रहेको उत्क गीतमा आवाज पार्वती कार्की र अमृत खातीको रहेको छ भने अभिनय सुसन खड्का र सिर्जु अधिकारीको रहेको छ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=pnOPWo-_YJA]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline