चर्चित मोडल आशा खड्कालाइ परदेशीको यादले रूहाएपछि”हेर्नुहोस

चर्चित मोडल आशा खड्कालाइ परदेशीको यादले रूहाएपछि”हेर्नुहोस

  • बुधबार, भदौ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कमल सरगम
काठमाण्डौ
नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपावलीको हार्दिक शुभकामना सहित छहारी म्यूजिक प्रालिको अर्को उत्कृष्ट उत्पादन प्रतिभासाली गायक अशिम कुमार कटुवाल र कमला खड्काको अर्को उत्कृष्ट दशैँ गीत “आयो दशैं परदेशी रूहाउन”बजारमा आएको छ।अशिम कुमार कटुवाल र कमला खड्काको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द अशिम कुमार कटुवालकै रहेको छ भने अभिनय चर्चित मोडल आशा खड्का र अर्का चर्चित मोडल रामचन्द्र बोहराको साथमा बाल कलाकार प्रितिसा बस्नेतको अभिनय रहेको छ ।गीत निकै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=9trgcGPzOqw]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी