मंसिरमा हुने निर्वाचन पनि खारेज गर्ने नेकपाको घोषणा “अब नेकपासँग भिड्न आउनेको पनि रगत बग्छ “

मंसिरमा हुने निर्वाचन पनि खारेज गर्ने नेकपाको घोषणा “अब नेकपासँग भिड्न आउनेको पनि रगत बग्छ “

  • मङ्लबार, भदौ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

कालिकोट , २० भदौ ।

नेपाल कम्युनिष्ट पार्टीले आसन्न मंसिरमा हुने निर्वाचन पनि खारेज गर्ने घोषणा गरेको छ ।

स्थानीय तह निर्वाचन खारेज गरेको नेकपाले आसन्न मंसिरमा हुने भनिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि खारेज गर्ने घोषणा गरेको हो ।

यो निर्वाचनले नेपाली जनताको अधिकार प्राप्त नहुने र जनताको टाउकोमाथि , ०४७ ÷ ०५२ सालको संसदिय ब्यावस्था थोपर्न खाजेकाले यसलाई खारेज गर्ने नेकपाले जनाएके छ ।

कालिकोटको मालकोटमा आज आयोजित जनसभामा बोल्दै महासचिव विप्लवले भन्नुभयो , अबको मंसिको चुनाव खारेज गर्ने छौ , त्यसका लागी जस्तोसुकै कदम चाल्ने नेकपा तयार छ ।,

उहाँले अबको चुनावमा मुलुकका धेरै ठाउमा आगो बल्ने चेतावनी दिदे भन्नुभयो , अब हाम्रो मात्रै हैन हामिसँग भिड्न आउनेको पनि रगत बग्ने छ ।,

महासचिव विप्लवले जनताको अधिकार माग्दा दमन भए फेरी पनि बदुक उठाउन तयार रहेको चेतावनी दिनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ