कम्युनिष्ट पार्टीले माल्कोटमा गरेको जनसभा सुरु, विप्लब,प्रकाण्ड सहितका शिर्ष नेताले केहिबेरमा सम्बोधन गर्ने :जनसभाको प्रत्यक्षप्रसारण मिर्मिरेले गर्दै

कम्युनिष्ट पार्टीले माल्कोटमा गरेको जनसभा सुरु, विप्लब,प्रकाण्ड सहितका शिर्ष नेताले केहिबेरमा सम्बोधन गर्ने :जनसभाको प्रत्यक्षप्रसारण मिर्मिरेले गर्दै

  • मङ्लबार, भदौ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

२० भदौ,मान्मा ।

नेपाल कम्युनिस्ट पार्टीले आज कालिकोटको माल्कोटमा बृहत जनसभा आयोजना गर्दैछ ।

दोस्रो चरणको स्थानीय निर्वाचनको क्रममा हत्याकाण्ड भएको कालीकोट जिल्ला नरहरीनाथ गाउँपालीका माल्कोट सेरापाटामा आज जनसभाको आयोजना गर्न लागिएको हो ।
जनसभालाई कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) , पार्टी प्रवत्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नुहुने सो पार्टीले जनाएको छ ।

अहिले केहिबेरपछि जनसभा सुरु हुने जनाईएको छ । सबै शिर्ष नेताहरु कार्यक्रम स्थलमा पुगिसकेको हाम्रा सहकर्मीले बताएका छन् ।यो जनसभाको प्रत्यक्षप्रशारण रेडियो मिर्मिरे ८९.४ मेगाहर्जले गर्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ