राजेन्द्र जीएम
काठमाण्डौ।
नेपाली सांगीतिक जगतमा छोटो समयमा करोडौ नेपालीहरुको मन जितिसकेका चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको आफ्नै जीवन भोगाईमा समर्पित मार्मिक दशैँ गीत”हे आमा”बजारमा आएको छ। बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती मगर र चक्र साउद आर सीको सुमधुर आवाज रहेको उक्त गीतमा लय तथा शब्द कमल सरगमलेनै भरेका हुन्।कमल सरगम स्वेम आफैले अभिनय गरेको हुन् भने सरगमलाई आमाको भूमिका बाट साथ् रमा थपलियाले दिएकी छिन ।स्मृती तिमिल्सिना गुरुआमाको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन सुधन बस्नेतले गरेका हुन् ।गीतलाई नेपालकै चर्चित कम्पनि बिन्धबासीनी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=FCs7XNM52IA]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline