कमल सरगम
काठमाण्डौ।
सन्तानलाइ माया नगर्ने आमा र आमा लाइ माया नगर्ने सन्तान सायदै होलान आफ्नो सन्तानको पिरमा रात दिन आसु साथि बनाउने आमा बाबा अनि डिग्री पढेर पनि राम्रो जागिर नपाएको गरिब र दुखि छोराको बास्तबिक कथामा समाबेश लोक गित छोरोको अडियो तथा भिडियो भर्खरै सार्बजनिक भएको छ। सुनखानी म्युजिक मार्फत कर्ण रसाइलीको स्वरमा बजारमा आएको गीतमा सर्जक तथा गाएक बिरही कार्कीको मार्मिक लय अनि शब्द रहेको छ। कालाकार अनि निर्देशक मोहन निरौला र बिद्या कार्की संगै लिला गिरि, मोहन सिङ्ग जिपी, बिशाल कार्की लगायतको अभिनय रहेको भिडियो लाइ कुमार केसीले निर्देशन गर्नु भएको छ ।
मेरै यादमा रुदी हौ आमा सधै आसु बोकेर आखामा ….
सन्तानलाइ माया नगर्ने आमा र आमा लाइ माया नगर्ने सन्तान सायदै होलान आफ्नो सन्तानको पिरमा रात दिन आसु साथि बनाउने आमा बाबा अनि डिग्री पढेर पनि राम्रो जागिर नपाएको गरिब र दुखि छोराको बास्तबिक कथामा समाबेश लोक गित छोरोको अडियो तथा भिडियो भर्खरै सार्बजनिक भएको छ। सुनखानी म्युजिक मार्फत कर्ण रसाइलीको स्वरमा बजारमा आएको गीतमा सर्जक तथा गाएक बिरही कार्कीको मार्मिक लय अनि शब्द रहेको छ, कालाकार अनि निर्देशक मोहन निरौला र बिद्या कार्की संगै लिला गिरि। मोहन सिङ्ग जिपी, बिशाल कार्की लगायतको अभिनय रहेको भिडियो लाइ कुमार केसीले निर्देशन गर्नु भएको छ ।
[youtube https://www.youtube.com/watch?v=hxOKZOFhklE]