काठमाण्डौ , १७ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तेस्रो चरणको निर्वाचनका लागी आज उम्मेदवारको नाम टुङग्याउने भएको छ ।
धुम्बाराहिस्थित पार्टी केन्द्रिय कार्यलयमा अपरान्ह बस्ने स्थाई कमिटि बैठकले उम्मेदवारको नाम टुङगो लगाउने सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
गाउपालीका र केहि नगरपालीका बाहेक एमालेले पनि उम्मेदवारको टुङगो लगाउन सकेको छैन । आजको बैठकले महानगर र सबै नगरपालीको उम्मेदवारको नाम टुङग्याउने उहाँले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline