परदेशमा दुख गर्न पुगेका छोरा दशैको मुखमै बनाउदै गरेको घरबाट खसेपछि यसरी रूहाबसी (हेर्नुहोस)

परदेशमा दुख गर्न पुगेका छोरा दशैको मुखमै बनाउदै गरेको घरबाट खसेपछि यसरी रूहाबसी (हेर्नुहोस)

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

कमल सरगम
काठमाण्डौ
नेपाली लोक साङ्केतिक यात्रा का एक फराकिला गायक हुन् सुर्य खड्का। दशै तिहार नजिकैदै गर्दा धेरै गित हरु आउदै गर्दा येतिबेला मनै छुने गित “आमा” सार्बजनिक भएको छ। गायक सुर्य खड्का को एकल आवाज आमा बोलको गित बजारमा आएको हो। यस गित को शब्द लेखेका छन् सर्जक प्रशान्त पौडेल। सङित भरेका छन् स्वोयम गायक सुर्य खड्का । धेरै मिठो गित बनेको छ उस्तै राम्रो स्वोर शब्द ले भरिएको छ। थुप्रै दर्शक श्रोता को मन मा बस्ने छ आमा। दशै तिहार नजिकिदा बिदेश बाट मनै छुने गित हरु सुनिरने मन हरु लाइ अहिले को दशै मा पनि आमा लाइ सम्झिदै यो गित ले मन पगाल्नेछ पक्कै। हेर्दा आशु झर्ने अनि सुन्दा आनन्द अनि मनै छुने बनेर सबै माझ आएको छ। श्रोता दर्शक ले मन मै राख्नेछन। यस भिडियो पनि अति राम्रो बन्न सफल भएको छ। भिडियो मा चेतन अर्याल, सुरबिर पन्डित, र रमा थापालिया को अभिनय रहेको देख्न सकिन्छ। यस भिडियो लाइ निर्देशन गर्नु भएको छ गायिका अनि सफल निर्देशिका स्मृति तिमल्सिना(गुरुआमा)। उहाले हजारै गित सङित हरु को निर्देशन गरिसक्नुभएको छ। यो गित मनै खाने बनेर आएको छ। यस भिडियो लाइ छायांकन गरेका हुन् सुरेश श्रेष्ठ भने सम्पादन गरेका हुन् सुधन बस्नेत। यस भिडियो सुर्य खड्का को आफ्नै युटुब च्यानल मा देख्न सकिन्छ भने भिडियो लाइ गुराश मुभिज प्रा लि ले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्नुहोस
[youtube https://www.youtube.com/watch?v=4HHUo3mb6S0]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी