नेपाल आईडलबारे गुगल बोइको सनसनिपुर्ण भविष्यवाणि : भन्छन् , निशान भट्टराईले जित्छन्

नेपाल आईडलबारे गुगल बोइको सनसनिपुर्ण भविष्यवाणि : भन्छन् , निशान भट्टराईले जित्छन्

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

नेपाल आईडल बारे गुगल बोइको सन सनिपुर्ण भविष्य वाणि, के मिल्ला त उनको भविष्य वाणी ?

नेपाली गुगल ब्वाई भनेर चिनिने बालक आदित्य दाहालले फेरी अर्को सनसनीपूर्ण भविश्यवाणी गरेका छन । अन्तराष्ट्रिय फ्रेंजाईज शो ‘नेपाल आइडल’ को फाइनल हुनै लाग्दा दाहालले यस्तो भविष्यवाणी गरे पछी उनको पुन: चर्चा हुन थालेको छ ।

यस अघी ज्योतिष सत्य राज गौतमले समेत भविष्यवाणी गरेका थिए । थप भिडियो हेर्नुहोस् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी