बाबुराम भट्टराई भन्छन् : प्रचण्ड कलियुगका कृष्ण हुन्

बाबुराम भट्टराई भन्छन् : प्रचण्ड कलियुगका कृष्ण हुन्

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं । नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराइले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘कलियुगका कृष्ण’ को संज्ञा दिएका छन् ।

यतिबेला प्रचण्ड चुनावी प्रचार अभियान लिएर मधेसमा छन् । उनले आफु मधेसका लागि सवैभन्दा बढि लडेको बताउँदै फेरी पनि मधेसका लागि लड्ने बाचा गरिरहेका बेला भट्टराईले उनीप्रति ब्यङगे गर्दै कलियुका कृष्णको संज्ञा दिएका छन् ।

‘चुनावको बेला मधेसँग लभ !, सत्ताका लागि बाह्यशक्तिसँग लभ !, कमिशनकानिम्ति एनसेल, गेजुवा, चुडामणिसँग लभ !’ भट्टराईले आफ्नो ट्वीटर पेजमा लेखेका छन् ‘कलियुगका कृष्णको लिला अपरम्परा छ !’

मतदात रिझाउन दाहाल रौतहटमा भन्ने कान्तिपुरको समाचार शेयर गर्दै भट्टराईले यस्तो टिप्पनी गरेका छन् । उनले चुनावका बेला मात्र मधेसँग प्रचण्डले लभ गर्ने, कमिशनका लागि एनसेल, गेजुवा र चुडामणिसँग मिलेको आरोप समेत लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ