जिन्दगीको २ पल बिताउछु तिम्रै साथमा …..

जिन्दगीको २ पल बिताउछु तिम्रै साथमा …..

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

https://youtu.be/s7IkBi-tFzM

चन्चले चुलबुले गीत बाट पछिल्लो समय नेपाली सांगीतिक फाट गीतकारको रुपमा राम्रो चर्चा कमाएका गीतकार हुन् रोहन पौडेल (जनक) । यिनै पौडेलको नयाँ गीत “जिन्दगीको २ पल बिताउछु तिम्रै साथमा बरु पिडा होस् हजारौ रमाउछु तिम्रै साथमा” बोलको गीत सार्बजनिक भएको छ ।
सार्बजनिक गीतमा कुशल गायक सन्तोष लामा अनि मेलिना राईको आवाज रहेको छ भने कुशल संगीतकार हरि लम्सालको संगीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।
यस्तै यो गीतले पछिल्लो समय निकै नै चर्चा पाईरहेको छ भने यसको म्युजिक भिडियो पनि निर्माण गरिएको छ ।
निर्माण भएको भिडियो लाई हरिसिद्दी ईट्टा उद्योगमा छायांकन गरिएको थियो भने भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ ।
राजिव समरले कोरियोग्राफी गरेको उक्त भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका छन् हुन् ।
यस्तै प्रकाश धितालको निर्देशनमा तयार गरिएको यस भिडियोमा रिमा बिश्वकर्मा अनि जीवन भट्टराईको ससक्त अभिनय रहेको छ ।
अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिएको यस भिडियोमा सबिन पौडेलको  प्रस्तुतीकरण रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी