शशांक कोइरालाको दाबी : प्रदेश नम्बर–२ मा १ सय बढी सिट जित्छौं

शशांक कोइरालाको दाबी : प्रदेश नम्बर–२ मा १ सय बढी सिट जित्छौं

  • मङ्लबार, भदौ १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चितवन, भदौ १३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा कांग्रेसले सय भन्दा बढी तहमा जित्ने दाबी गर्नुभएको छ ।

भरतपुरमा आज आयोजित कार्यक्रममा उहाँले मधेसी जनताको साथमा कांग्रेस रहेकाले २ नम्बरका अधिकांश तहमा कांग्रेस विजयी हुने जिकिर गर्नुभयो ।

‘प्रदेश नम्बर–२ मा १३६ सिटमध्ये सय बढी सिट जित्नेमा ढुक्क रहेको दाबी गर्दै नेता कोईरालाले चुनावी अभियान तिब्र पारिएको बताउनु भयो ।

उहाँले भरतपुरका नवनिर्वा्चित प्रतिनिधिहरुलाई जनताको भावना बुझेर काम गर्न आग्रह पनि गर्नुभयो । जनता विकासको पर्खाइमा रहेकाले अरु कुरामा नअल्झिकन विकास निर्माणमा लाग्नुपर्नेबेला आएको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी