कमल सरगम
काठमाण्डौ।
नेपाली सांगीतिक क्षेत्रका लागि सर्वप्रिय नाम हो रामजी खाड र भगवान भण्डारी ।यिनै जोडीको सहकार्यतामा अर्को उत्कृष्ट मौलिक रोईला गीत “गाई गर्छन साराले”बजारमा आएको छ।बहुचर्चित गायक रामजी खाड र निर्मला भण्डारीको सुमधुर आवाजमा रहेको गीतमा शब्द उनै बहुचर्चित गायक तथा सर्जक भगवान भण्डारीले भरेका छन ।रामजी खाड़कै लयमा रहेको गीतमा अभिनय पनि रामजी खाड र करिश्मा ढकालले गरेकी छिन।विन्ध्यवासिनी म्यूजिक प्रालिबाट बजारमा आएको उक्त गीतको निर्देशन भने शंकर बिसीले गरेका हुन् ।राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन दिपक बिष्टले गरेका छन ।
भिडियो हेरौ :
[youtube https://www.youtube.com/watch?v=8C_-Q6_vLvM]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline