कांग्रेसको अडान  : भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने !

कांग्रेसको अडान  : भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने !

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, भदौ १२।

संविधानसभाका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेदवार बन्न बर्जित गरिएको थियाे ।

तर, त्यही कानुनअनुसार निर्वाचित संविधान सभाबाट रुपान्तरित संसदको एक सििमत भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ ।

सबै उममेदवार अस्वीकार गर्न सक्ने नो भो व्यवस्था नगर्न प्रमुख राजनीतिक शक्तिहरु सहमत भए पनि अदालतबाटै प्रमाणित भ्रष्टाचारीबारे भने मुख्य सत्तारुट दल कांग्रेस अलमलिएको छ ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ