चर्चित गायक मौसम गुरुङलाई गायिका पूर्णकला बिसीले किन दिईन श्रद्धाञ्जली ?(हेर्नुहोस)

चर्चित गायक मौसम गुरुङलाई गायिका पूर्णकला बिसीले किन दिईन श्रद्धाञ्जली ?(हेर्नुहोस)

  • शुक्रबार, भदौ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली सांगीतिक जगतका बहुचर्चित गायक मौसम गुरुङ र अर्की बहुचर्चित गायिका पूर्णकला बिसीको सुमधुर आवाजमा प्रतिभासाली सर्जक राज बिस्वकर्मा र भवानी अर्यालको लोकदोहोरी गीत “श्रद्धाञ्जली”बजारमा आएको छ ।ओम छिनालको उत्कृष्ट लय र राज बिश्वकर्माको मन छुने शब्द सृजनामा बजारमा आएको उत्क गीतमा अभिनय चर्चित मोडल संचिता साही ठकुरी र अर्जुन गहतराजले गरेका छन ।देबेन्द्र पाण्डेको निर्देशन र हरिश महराको छायांकनमा सम्पान् उक्त म्यूजिक भिडियोको सम्पादन भने दिपक बिष्टले गरेका हुन् ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=CcSyUx7Fhmk]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी