मुगलान पुगेका महेन्द्रले एता नेपालमा आफ्नी धर्मपत्नी रंजितलाई यसरी पिडा पोख्दै (हेर्नुहोस)

मुगलान पुगेका महेन्द्रले एता नेपालमा आफ्नी धर्मपत्नी रंजितलाई यसरी पिडा पोख्दै (हेर्नुहोस)

  • शुक्रबार, भदौ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कमल सरगम
काठमाण्डौ
नेपालि हरुको महान पर्ब दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपालि र पूर्णकला बिसीले प्रदेशमा र घरदेशको कथा लाइ समाबेश गरेर नया दशैँ लोकदोहोरी गित म छु यता मुग्लानमा को भिडियो तथा अडियो सार्बजनिक गरेका छन्।सुनखानी म्युजिक मार्फत बाजार ब्यबस्थापन गरिएको उक्त गीतमा बिरही कार्कीको लय सिर्जना अनि गणेश चौलागाइको शब्द सिर्जना रहेको छ।

कुमार केसी को निर्देशनमा अजय रेग्मीले छायांकन गर्नु भएको भिडियोमा बहुचर्चित कलाकार हरु रन्जिता गुरुङ र महेन्द्र गौतम साथै बालकलाकार बिशाल कार्की र हिमानी कार्कीले अभिनय गरेका छन्। ।
आफु मुग्लानमा हुदा पाएको दुख मुग्लान जादा साहु संग लिएको ऋण फिर्ता गर्न नसकेको पिडा अनि दशैँ र तिहार जस्तो चाडपर्ब हरुमा पनि परिवार बाट टाढा रहनु पर्दाको पिडा लाइ गीतमा उतारिएको छ ।गीतलाई पूर्ण सफलताको कामना गर्दै यो भिडियो हेरौ !
[youtube https://www.youtube.com/watch?v=ajGBdKMNpJM]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी