साफ यू–१५ च्याम्पियनसिप अन्र्तगत बंगलादेशलाई हराउदै नेपाल फाईनलमा पुगेकोछ । भूटानलाई हराउदै भारतपनी फाईनलमा पुगेको छ ।
आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले बंगलादेशलार्य ४–२ ले पराजित गरेको ग¥यो, भने आजै हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा भएको अर्को खेलमा भारतले भूटानलाई ३–० ले पराजित गर्दै दुबै देश फाईनलमा पुगेका हुन् ।
नेपालका तर्फबाट आकाश बूढामगरले २ र ब्रिजेश चौधरीले एक गोल गरे । अर्को एक गोल भने बंगलादेशल आत्मघाती गरेको थियो ।
बंगलादेशका तर्फबाट फहिम र हुसेनले एक एक गोल गरे। नेपाल र भारतबिचको फाईनल खेल आईतबार हुनेछ ।
आजै भएको अर्को खेलमा भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै भारतले फाईनलमा स्थान बनाएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline