भारत समुह बीको उपविजेता बन्दै सेमिफाईनलमा प्रवेश

भारत समुह बीको उपविजेता बन्दै सेमिफाईनलमा प्रवेश

  • बुधबार, भदौ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, भदौ ७ ।
नेपाल काठमाण्डौमा जारी साफ अण्डर १५ च्याम्पियनसिप फुटबलमा समुह बीको उपविजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।

समुह बी अन्तरगत लीग चरणको अन्तिम खेलमा आज भारतसँग २–१ गोल अन्तरमा पराजित भएपछि नेपाल उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो ।

सेमिफाईनलमा नेपालले समुह ए को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।  समुह बीको विजेता बनेको भारतले सेमिफाईनलमा भुटानलाई प्रतिद्वन्दी पाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ