भर्सटाइल गायिका वर्षाको विस्तारै विस्तारै सफल भएपछि आकाशको तारा सार्वजनिक (भिडियोसहित)

भर्सटाइल गायिका वर्षाको विस्तारै विस्तारै सफल भएपछि आकाशको तारा सार्वजनिक (भिडियोसहित)

  • बुधबार, साउन ३२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, साउन ३२,
भर्सटाइल गायिका वर्षा कर्माचार्यले केहीदिन अगाडी मात्रआफ्नै युट्युवच्यानलमार्फत आकाशको ताराबोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । पछिल्लो समयचलचित्रमानिकै ब्यस्त रहेका संगीतकार हरकुलिशबस्नेतको शब्दतथा संगीतमा समावेश रहेको गीतलाई एरेञ्जपनि हरकुलिशले नै गरेका छन् ।

धिरज अधिकारीको निर्देशनतथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयंमगायिका वर्षासंगै शिव गुरुङ फिचरिङ छन् । यस म्युजिक भिडियोमामेकअप र कारियोग्राफीपनिगायिका वर्षाले नै गरेकी छिन् । प्रकाश राईको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमागायिका वर्षाको गायनसंगै अभिनयपनिउत्कृष्ट रहेको छ ।

२ वर्ष अगाडी नेपालीगीतसंगीतलाई नियाल्दायुवा पुस्ताले रुचाएको एक गीतथियो विस्तारै विस्तारै ।

यो गीतको सफल्तासंगै वर्षा कर्माचार्यको नामको अगाडी थपिएको उपनामथियो, सफलगायिका वर्षा कर्माचार्य । उनै गायिकाकर्माचार्यले नयाँगीतसहितम्युजिक भिडियो आकाशको तारा सार्वजनिक गरेकीहुन् ।

हालअमेरिकामा रहेकीगायिका वर्षा पहिलो गीतलाई जस्तै यो गीतलाई पनिदर्शकले मनपराउने आसामा रहेको बताइन् । वर्षाले भनिन,म सधै आफ्नो गीतमादर्शकलाई केही फरकपनदिनखोज्छु । यो गीतमापनिमैले दर्शकलाई नयाँपनदिनखोजेकी छु, गायिका वर्षाले बताइन् ।
आकाशको तारा बोलको गीतकाबारेमा कुरा गर्दै गायिका वर्षाले विदेशमा बसेरपनि नेपाल र नेपालीगीत,संगीतलाई धेरै मायागर्ने बताउँछिन् । उनी भन्छिन नेपाली साङ्गीतिक क्षेत्रलाई सधै योगदानगर्दै,विश्वमा नेपालीगीतलाई माथि पुर्याउने सोच रहेको छ ।

भिडियो हेर्नुस्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी