प्रमुख तीन दलको बैठक आज बस्दै

प्रमुख तीन दलको बैठक आज बस्दै

  • बुधबार, साउन ३२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ साउन ३२ ।
प्रमुख तीन दलको बैठक आज अपरान्ह बस्दै छ । बालुवाटार स्थित प्रधानमन्त्री निवासमा अपरान्ह बस्ने बैठकमा सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनको विषयमा छलफल हुने बताइएको छ ।

संविधान संशोधन विधेयक पास फेल जे भए पनि निर्वाचनका भाग लिने राष्टिय जनता पार्टी सँग सहमति भए पनि विधेयक पारित गराउने प्रयासमा सत्तरुढ दलहरु लागि परेका छन् ।

प्रमुख प्रतिपक्षी एमालेलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन विधेयक पारित गराइने विषयमा आजको बैठकमा ठोस धारणा तय गर्ने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

प्रमुख तीन दलको बैठक पछि प्रधानमन्त्रीको सरकारी निवासमा आजै सर्व दलीइ बैठक पनि बस्दै छ । संविधान संशोधन विधेयकलाई पारित गराउने विषयमा प्रमुख तीन दल र राजपा सहित संशोधनमा सहभागी दलहरुको समेत बैठक बस्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ