दीलिप केसीले ल्याए ‘पल पल’ (भिडियो)

दीलिप केसीले ल्याए ‘पल पल’ (भिडियो)

  • सोमवार, साउन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ , ३० साउन ।

युवा गायक दीलिप केसीको स्वरमा रहेको नयाँ म्यूजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । निमुखा यूवराजको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गायक केसी आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।

भिडियोमा किरन, कृष्ण, निसु, नीकिता, वर्षा र कल्पनाले अभिनय गरेका छन् । ग्रप डान्स छिमी, सुवास, मानव, रमेश सुस्मिता, अञ्जली, नविना र सन्देशको रहेको छ भने अनिस परियार, अरुन, बरदान र अनिस महर्जनले बी—बोइंग गरेका छन् । गीतका कोरियोग्राफर कृष्ण महर्जन हुन् ।

जीवन श्रेष्ठले खिचेको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका हुन् । सञ्चिव बराइली एरेञ्जर रहेको गीतको भिडियोका मेकअप आर्टिस्ट बेबो हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी