यथार्थ कथामा बन्ने भो चलचित्र ‘राधिका’ : मुख्य भूमिकामा राधिका नै

यथार्थ कथामा बन्ने भो चलचित्र ‘राधिका’ : मुख्य भूमिकामा राधिका नै

  • बुधबार, साउन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाण्डौ ।

नेपाली चलचित्रहरु बन्ने होडबाजिको क्रममा एउटा छुट्टै कथा र छुट्टै परिवेशलाई समेटेको यथार्थ परक चलचित्र ‘राधिका’ बन्ने भएको छ । राधिका घिमिरेको कथामा आधारित चलचित्र राधिका बन्ने पक्का भएको निर्माण श्रोतले जनाएको छ । युजेश फिल्मको ब्यानरमा निर्माण हुने उक्त चलचित्र राधिकामा यस समाजको यथार्थ चित्रण दर्साउदै राधिका घिमिरे नै मुख्य भूमिकामा देखा पर्ने भएकी छिन ।

महिला माथि परिवार र समाजले हेर्ने दिष्टिकोण माथि यथार्थ रुपमा रहेको कथा उनै राधिकाको जीवनको उतरचडाबमा घुमेको निर्माण पक्षले जनाएको छ । यस चलचित्रको कथा लेखन सकिएको, अन्य कामहरु भैरहेको र अब छिटै नै फ्लोरमा जाने निर्माण युनिट्का एक निर्माता शुलभ घिमिरेले बताए । अहिले भने चलचित्रको कलाकारहरुको छनौट भैरहेको पनि जानकारी निर्माण पक्षले जनाएको छ ।

राधिका घिमिरेले विगत १२ बर्ष अघिबाट रङमन्च हुँदै अभिनय क्षेत्रमा पाईला टेकेकी हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी