पुर्व मिसनेपाल राणाको हट भिडियोमा तथानाम कमेन्ट गर्नेहरुलाई दिइन कडा जवाफ – हेर्नुहोस (भिडियो सहित)

पुर्व मिसनेपाल राणाको हट भिडियोमा तथानाम कमेन्ट गर्नेहरुलाई दिइन कडा जवाफ – हेर्नुहोस (भिडियो सहित)

  • बुधबार, साउन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ । नेपालको पहिलो मिस नेपाल रुबी राणा शाहले हेटर्सहरुलाई नारीको अस्तित्वको हत्या” भन्दै कडा जवाफ दिएकी छिन ।

संदर्स्भ हो उनले हाल्फ़ नेकेड भएर गरेको बेल्ली डान्स को । उनले आफ्नै घरमा एक हिन्दि गित बजाएर हट डान्स गरेर उक्त भिडियो फेसबुकमा अपलोड गरेकी थिइन । तर उक्त भिडियो केहि घण्टा मै भाइरल भयो ।

भाइरल यसकारण भयो कि उनको त्यो नाचलाई तल्लो स्तरको भन्दै शेयर गरेर । एकादले उनको व्यक्तिगत जिन्दगिको कुरा हो यसमा अरुको चासो हुन्न भन्ने खाले बिचार राखे पनि अधिकांशले उनको आलोचना गरे । अत्यधिक आलोचनाका वाबजुद पनि राणाले भिडियो डिलेट गरेकी थिइनन तर अन्तत उनले भिडियो फेसबुकबाट डिलेट भएको छ ।

त्यस पछी पुर्व मिस नेपाल भै सकेकी ४४ बर्षीय रुबी राणाले खराब कमेन्ट गर्नेहरुलाई मुख भरिको जवाफ दिएकी छिन् । उनले फेसबुकमा स्टाटस राख्दै भनेकी छिन ”यसलाई भनिन्छ नारीको अस्तित्वको हत्या” … ।

हेर्नुहोस उनको जवाफ जस्ताको त्यस्तै :

”आफ्नो इच्छा नाचेर प्रस्तुत गर्दा अर्थ को अनर्थ लगाउने सोच का व्यक्ति हरु देखि अचम्म छु। कसैले तुरुन्त” video हटाउ “भन्ने आदेश दिये त कसैले” हजुर को राम्रो को लागि भनेको, हैन भने it’s ur choice.”.( मेरा शुभ चिन्तकहरु)
यहाँ हुन्छिन् नारीको अस्तित्वको हत्या !! मैले गर्न सक्ने कसैले नगर्नसलान भन्ने छैन। हासो उठ्छ यो सब देखेर । नारी भएर यसो गर, यसो लगा, यहाँ जा, यहा्जानु हुँदैन , यसरि बस, यसरी बोल।।। यहि हो त?? यहि बाट नै शुरु हुन्छ कुनै नारी लाई होच्याउनु , पछार्नु, लछार्नु मनसाय। जस्तो सोच उस्तै मति!
अनि सबै भन्दा ठूलो तक्मा त Miss Nepal को। मिस नेपालले यसो नाच्नु हुदैनथियो?? किन??
भोलिको दिनमा यो मिस नेपाल लाई केही गाह्रो पर्यो भने कोहि अघि सर्ने छैन होला।। यति मात्र भन्ने हो ,”बिचरी मिस नेपाल रहिछ”..
मिस नेपाल ले गरेको देन हरु गनिदैन,, तर नाच्यो भने मिडिया नै हलिने।।
केही फरक पर्दैन, मलाइ अझै थोरै ले मात्र चिन्नु भाको रहेछ।। मेरो सहि सोच र परिवर्तनले अरु पछि अझै चिनिनु पाउ!!
बडो दुख लाग्छ, यहाँ समाजमा जिउनको लागि लड्नु पर्ने रहेछ। म बाट कुनै कमि हुने छैन भविष्य मा ,न मेरो खुबी मा!!
एक औंला म तिर फर्काए पनि बाकी ४ औंला आफू तिर नै सन्केत गरि राहको हुन्छ । सोच ठूलो राख्नुपर्छ। आफ्नो हित र चित को कुरा मा मैले पनि ४४ बसन्त पार गरिसकेको छु। तपाईंका negetive comment तपाईं लाई मुबारक। भोलि कुन गीत मा नाचु भनी सोच्दैछु।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नु होस्

https://www.facebook.com/Jyotiprakashko/videos/1266132890162970/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी