भारतीय राजदूत सिंहले र ओलीबीचको गोप्य भेट , २ घण्टासम्म के भयो छलफल ?

भारतीय राजदूत सिंहले र ओलीबीचको गोप्य भेट , २ घण्टासम्म के भयो छलफल ?

  • मङ्लबार, साउन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ , साउन २४ ।

भारतीय राजदूत मञ्जिभ सिंह पुरी गत बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगेर दुई घण्टा लामो छलफल गरे ।

भारतको ७० औँ स्वतन्त्रता दिवस पारेर नेपाल भ्रमण गर्न लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज उपस्थित हुने दूतावासले विशेष कार्यक्रमको निम्तो दिन पुग्दा पुरीले ओलीलाई स्वराजको महत्वपूर्ण सन्देश समेत पुर्याए ।

भारतीय पक्षले एमालेसँग चिसिएको सम्बन्धमा सुधार ल्याउन आफैबाट पहल गर्न पुरीलाई निर्देशन दिएपछि उक्त भेटमा भारतीय राजदूतसँग मन माझ्ने गरि छलफल भएको ओली बताउँछन् ।

यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ