निर्वाचनमा के गर्ने ? यसो भन्छन् राजपा नेता

निर्वाचनमा के गर्ने ? यसो भन्छन् राजपा नेता

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ , २३ साउन ।
राष्ट्रिय जनता पार्टीको केन्द्रिय कार्यसमिति बैठक आज पनि बस्दै छ ।

हिजोबाट सुरु भएको बैठकमा तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने ÷नहुनेबारे आजदेखि बिभिन्न समुहमा छलफल हुने छ ।

यसअघि बैठकको पहिलो दिन शिर्ष नेताहरुको नै मत बाझिएपछि आजदेखि समुहगत छलफल गरी सदस्यहरुले आफ्नो धारणा राख्ने नेता मनिष कुमार सुमनले जानकारी दिनुभयो ।

८ सय भन्दा बढी सदस्य रहेको केन्द्रिय समितिमा ३० वटा समुह बनाएर छलफल गर्ने र प्रत्यक समुहबाट टोली नेताले धारणा राख्ने उहाँले बताउनु भयो ।

बैठकमा अध्यक्ष मण्डलका अधिकाशं नेताहरुले संबिधान संसोधन बिना चुनावमा जान नहुने बताएका छन् भने महेन्द्र राय यादव र सरदसिंह भण्डारीले चुनावमा जानुपर्ने धारणा राखेका छने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ