यि हुन्, थापा छाडेर राणा रोज्ने सांसद् (सूचीसहित)

यि हुन्, थापा छाडेर राणा रोज्ने सांसद् (सूचीसहित)

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

पार्टी विभाजनसँगै कमल थापा नेतृत्वको राप्रपाका २० सांसद् पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा गएका छन् । २० सांसद्ले पार्टी छाडेपछि व्यवस्थापिका–संसद्मा ३७ सांसद् रहेको थापा नेतृत्वको राप्रपामा अब १७ सांसद मात्र बाँकी भएका छन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन जितेका तीनैजना सांसद् दिपक बोहोरा, विक्रम पाण्डे र सुनील थापाले पनि राप्रपा छाडेको राप्रपाका केन्द्रीय प्रेम बलायरले जानकारी दिए । बोहोरा र पाण्डे पार्टीका उपाध्यक्षसमेत हुन् भने थापा महामन्त्री हुन् ।

राप्रपा छाड्ने सांसदको सूची

दिपक बोहोरा
विक्रम पाण्डे
सुनील थापा
रेशम लामा
बबिना मोक्तान
लीला शर्मा
रमेशकुमार लामा
परशुराम तामाङ
राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट)
लक्ष्मी थापा पाशमान
राजेश्वरीदेवी साह
रामकुमार सुब्बा
आनन्दी पन्त
इत्तियाकअहमद खान
गीता सिंह
सरद शर्मा
सीता लुइँटेल
लीला श्रेष्ठ
कमला शर्मा

-नया पत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ