गायक प्रेम केसीको तीज कोशेली “आई लभ यु” चर्चामा “हेर्नुहोस”

गायक प्रेम केसीको तीज कोशेली “आई लभ यु” चर्चामा “हेर्नुहोस”

  • बिहिबार, साउन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
हिन्दु नारीहरुको माहान पर्व हरितालिका तीजको सुभकामना सहित गुरुआमा फ्लिम्सको अर्को उत्कृष्ट उत्पादन चर्चित हट गायिका ज्योति मगर र प्रेम केसीको सुमधुर आवाजमा प्रेम केशीको तीज कोशेली “आई लभ यु”बजारमा आएको छ ।प्रेम केसीको लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय मुनम मल्ल र बिमल नेपालीको रहेको छ ।पछिल्लो पटक अत्यन्तै चर्चामा आएकी चर्चित निर्देशक स्मृती तिमिल्सिना गुरुआमाको उत्कृष्ट निर्देशनमा तयार भएको गीतको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।गुरुआमा फ्लिम्सको ब्यानरमा तयार भिडियो चर्चामा छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=93mc1P40u8M]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी