८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन ?रुद्रप्रियाको पहिलो गीत सार्बजनिक”भिडियो” “हेर्नुहोस”

८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन ?रुद्रप्रियाको पहिलो गीत सार्बजनिक”भिडियो” “हेर्नुहोस”

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कमल सरगम
काठमाण्डौ।
नेपाली सिने जगतमा८ बर्ष अगाडी एक लौटी चलचित्रमा बास गर्ने जोडी हुन् आर्यन र रेखाको।रेखा फ्लिम्सबाटनै डेब्यु गरेका आर्यन र रेखाको जोडी एक समय खुब रुचाए दर्शकले।कतिले एउटा चकलेटी जोडीको रुपमा यी दूईलाई लिए भने कतिले दर्शकलाइ धेरै रूहाउने जोडीको रुपमा लिए ।एकाएक आपसी बिबादमा छुट्टीएका यी जोडीलाइ फेरी “रुद्रप्रिया”मा देख्न सकिने भएको छ ।कार्तिक २ गते लक्ष्मीपुजाको दिनबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा मुख्य भूमिकामा रेखा थापा र आर्यन सिक्देल र राजन इसानलाइ देख्न सकिन्छ।रेखा फ्लिम्सको ब्यानरमा तयार भएको चलचित्रको निर्माता भने रेखा थापाकै आमा सरस्वती थापाले गरेकि हुन् ।रमेश एम.के पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको निर्देशन भने सुदिप भुपाल सिंह हुन् ।आजबाट रिलिज गीतको संगीत तथा शब्द राजन राज सिवाकोटीले गरेका छन भने स्वर मेलिना राई र राजनराज सिवाकोटीले गरेका छन ।नृत्य निर्देशकमा प्रभिन सिंहले यसै चलचित्रबाट निर्देशन पाटोमा डेब्यु गरेका छन ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=TgluZSvoScc]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी