काठमाण्डौ ,१८ साउन ।
भरतपुर महानगरपालीका वडा नम्बर १९ मा आजदेखि मौन अवधी सुरु भएको छ । सर्वोच्चको फैसला सँगै निर्वाचन आयोगले साउन २० गते मतदानको समय तय गरेपछि आजबाट मौन अबधी सुरु भएको हो ।
अआजदेखि कुन्ैपनि दलले चुनाव प्रचारप्रसार सम्बन्धी गतिबिधि गर्न पाउनेछैनन् ।
शुक्रवार बिहान ७ बजेदेखि साझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ । मतगढना भने शनिवार बेलुकाबाट सुरु गरिने आयोगले जनाएको छ ।
वडा नम्बर १९ मा तीनवटा मतदानस्थल र ६ वटा मतदान केन्द्र रहेकोमा ३,७९७ मतदाता छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline