आज विश्व स्तनपान दिवस

आज विश्व स्तनपान दिवस

  • मङ्लबार, साउन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 28K
    SHARES

काठमाडौ १७ साउन ।
आज विश्व स्तनपान दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । दिवसका अवसरमा सबै मिलि स्तनपानलाई दिगो बनाउ भन्ने नाराका साथ सरकारले आजदेखि २५ औं विश्व स्तनपान सप्ताह समेत सुरु गरेको छ ।

सप्ताह अवाधिभर जिल्ला तथा स्थानीय स्तरमा स्तनपान सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरिने स्वास्थ्य विभागले जनाएको छ । ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान नगराउने भेटिएको स्वास्थ्य विभागले जनाएको छ ।

सन् २०१६ को सरकारी तथ्यांक अनुसार नेपालका ६६ प्रतिशत महिलाले मात्र शिशुलाई पूर्ण रुपमा स्तनपान गराउने गरेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले स्तनपानको सम्बद्र्धनका लागि ऐन ल्याइएपनि कार्यान्वयन हुन नसक्दा स्तनपान गराउने क्रम घट्दै गएको बताउनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी