चर्चित गायक रमेश राज भट्टराइ र अर्की चर्चीत् गायिका सुनिता गुरुङको आवाजमा तीज कोशेली “हङकङको चुरा” बजारमा

चर्चित गायक रमेश राज भट्टराइ र अर्की चर्चीत् गायिका सुनिता गुरुङको आवाजमा तीज कोशेली “हङकङको चुरा” बजारमा

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

[youtube https://www.youtube.com/watch?v=LdGgF6FYHEA]

कमल सरगम
काठमाडौं ,साउन ।
नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्ष्ीित गर्दै गायिका तथा मोडल सुनिता गुरुङले तीज गीत ल्याएकी छिन । गायिका सुनिताले गायक तथा संगीतकार रमेशराज भट्टराईका साथ युगल तिज गीत बाजारमा ल्याएकी हुन् । उनको यस गीत “हङकङको चुरा” युटुब मार्फत सार्वजनिक गरिएको छ ।

भन सानु तिम्रो मन गाछ कुन कुन चिजमा
तिम्लाई खुशी बनाउँछु म यसपालीको तीजमा
यसै हो र म आज बजार झरेको
किन पिर गरेको तिमलाई मन परेको
किन्दिउ“ला रातो चोलो बुट्टा भरेको
हङकङको चुरा लाउली हङकङको सारी

तीज गीतमा गायक रमेशराज भट्टराईले गाएका छन्। त्यसको जवाफमा गीतमै सुनिताले भाका हालेकी छिन्
हिड बुढा आज पहिला बिशाल बजार
यसपाली त सबै कुरा किन्छु छानी छानी।

यस अगाडी पनि बिभिन्न तीज कोशेलीहरुबाट लाखौ दर्शक श्रोताको मन जितेकी सुनिता गुरुङको पछिल्ल्लो तीज गीत “हङकङको चुरा”अहिले युटुबमा निकै चर्चामा छ ।

लय र शब्द रमेशराज भट्टराईको रहेको यो तीज गीतलाई म्युजिक भिडियोमा उतारिएको छ। राजधानीको एक शानदार पार्टी प्यालेसका साथ शहर बजारमा खिचिएको म्युजिक भिडियोमा मोडल विकास फिरोज र गायिका गुरुङले नृत्य गरेका छन् भने शिवहरी पौडेल र निरु खड्काले अभिनय गरेका छन्। छायांकन नवराज उप्रेती र सम्पादन विष्णुहरी तिमल्सिनाको रहेको छ। निर्भाना कला केन्द्रले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका छन्।
भिडियो  हेर्नुहोस :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी