कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ १४ साउन ।

नेपाल कम्युनिस्ट पार्टीको  केन्द्रीय समिति बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको एकताको प्रस्तावलाई खारेज गर्दै नयाँ निर्णय गर्दै सम्पन्‍न भएको छ ।

साउन ९– १३ गतेसम्म बसेको आठौं केन्द्रीय समितिको चौथो पूर्ण बैठकले चुनाव खारेज अभियान उत्साहजनक रहेको निष्कर्ष निकाल्दै ३ महिने जनपरिचालन अभियान संचालन गर्ने निर्णय गरेको छ  ।

जसअन्तगरत नारायणी नदीपूर्व सुदर्शन र नारायणी पश्चिममा विषमलाई कमाण्ड इन्चार्जको जिम्मेवारी समेत दिएको छ ।

पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत ‘चुनाव खारेजी, समीक्षा र आगामी कार्यदिशा’ शिर्षकको प्रस्ताव पनि पारित गरेको एक नेताले जानकारी दिए । बैठकले राजनीतिक, वैचारिक, स्कुलिङ, संघर्ष, संगठनलगायतका प्रस्तावमाथि महत्वपूर्ण निर्णयहरु गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ