एमाले स्थायी कमिटी बैठक जारी

एमाले स्थायी कमिटी बैठक जारी

  • बिहिबार, साउन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ १२ साउन ।
दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय निर्वाचन तयारी तथा समसमायिक राजनितिक विषयवस्तुमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ ।

राजधानीको धुम्बाराही स्थित पार्टी केद्र्रिय कार्यलयमा जारी बैठकमा दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट उमेदवार चयन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले धार्मिक भ्रमणका क्रममा चीनमा रहेकाले आजको बैठकको अध्यक्षता कार्यबाहक अध्यक्ष बामदेव गौतमले गर्नुहुनेछ ।

आजको बैठकमा राजपालाई पनि सहमतिमा ल्याएर दुई नम्बर प्रदेशमा चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ