विवेशकशील र साझा पार्टीबीच आज एकिकरण हुँदै

विवेशकशील र साझा पार्टीबीच आज एकिकरण हुँदै

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,११ साउन ।

विवेकशील नेपाली र साझा पार्टीबीच आज एकिकरण हुदैँ छ । स्थानीय तह निर्वाचनमा वैकल्पिक शक्तिका रुपमा उदाएका यी दुई पार्टीबीच आज दिउँसो २ बजे दुई पार्टीबीच एकताको घोषणा गर्ने विवेकशील पार्टीका प्रवत्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

बानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी पार्टी एकताबारे जानकारी दिईने उहाँले बताउनु भयो ।

एकिकरण पछि पार्टीको नाम “ विवेकशील साझा पार्टी ” राखिने भएको छ । भने सामुहि नेतृत्वमा पार्टी सन्चालन हुने छ ।

त्यसका लागी केन्द्रिय संयोजन समिति बनाउने र साझाका अध्यक्ष रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष उज्वल थापाको सामुहि नेतृत्वमा अघि बढ्ने सहमती भएको पनि पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ