धेरैपछि चर्चित गायिका लक्ष्मी न्यौपानेको आवाजमा आमा छोरीले खेलिन सोच्नै नसकेको म्यूजिक भिडियो

धेरैपछि चर्चित गायिका लक्ष्मी न्यौपानेको आवाजमा आमा छोरीले खेलिन सोच्नै नसकेको म्यूजिक भिडियो

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर कुनै समय एक क्षेत्र तीज/सदाबहार गीतहरु गाउने गायिका हुन् लक्ष्मी न्यौपाने ।केहि समय लक्ष्मी न्यौपाने गुमगामनै रहिन ।तर पछिल्लो पटक पुन लक्ष्मी न्यौपानेको आगमन भएको छ ।यसपालिको तीज गीतमा चर्चित गायिका लक्ष्मी न्यौपाने र सारदा बस्यालको सुमधुर आवाजमा मौलिक तीज कोशेली “झल्को माईतिको”बजारमा आएको छ ।झलक रेग्मीको शब्द र लक्ष्मी न्यौपानेको लयमा बजारमा आएको उक्त गीतमा अभिनय बहुचर्चित मोडल स्मृती तिमिल्सिना गुरुआमा र करिश्मा ढकालको रहेको छ ।स्मृती तिमिल्सिनाकै उत्कृष्ट निर्देशनमा तयार उक्त गीतको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।सुधन बस्नेतको सम्पादनमा गीत बजारमा आएको छ ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=RQNpdFywrK0]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी