२२५ सितोरियो कराँतेका खेलाडी दीक्षित

२२५ सितोरियो कराँतेका खेलाडी दीक्षित

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

नवलपरासी, साउन ९ ।

नेपाल सितोरियो कराते संघले प्रदेश नम्बर–५ का खेलाडीहरुलाई नवलपरासीको सुनवलमा दीक्षित गरिएको छ ।

आज आयोजित कार्यक्रममा १२ जिल्लाका २२५ सितोरियो कराँतेका खेलाडीलाई पाँच दिनसम्म प्रशिक्षण दिएर दीक्षित गरिएको संयोजक ऋषिराम पौडेलले जानकारी दिए ।

खेलाडीलाई सितोरियो कराँते प्रदेश नम्बर–५ का प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठले दीक्षित गरेका थिए ।

कार्यक्रममा सुनवलका मेयर भरत थापाले सुनवलमा विभिन्न खेलका प्रतिभा रहेको भन्दै उनीहरुको खोजीका लागि हरेक वडामा खेल मैदान र नगरमा एउटा सुविधा सम्पन्न कभर्डहल बनाइने प्रतिबद्धता व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ