आईसीसी क्रिकेट महिला विश्वकपको रोमाञ्चक फाइनलको उपाधी ईग्ल्याण्डको हातमा, भारत ९ रनले पराजीत

आईसीसी क्रिकेट महिला विश्वकपको रोमाञ्चक फाइनलको उपाधी ईग्ल्याण्डको हातमा, भारत ९ रनले पराजीत

  • आइतवार, साउन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी साउन ८ । आईसीसी महिला विश्व कप क्रिकेटको उपाधी आयोजक ईग्ल्याण्डले जीतेको छ । घरेलु मैदानमा भएको खेलमा भारतलाई ९ रनको रोमाञ्चक हार चखाउदै उसले उपाधी चुमेको हो ।
ईग्ल्याण्डले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको भारत ४८.४ ओभरमा २ सय १९ रनमा अल आउट भयो ।
ईग्ल्याण्डकी आन्या एक्लैले ६ विकेट लिएर भारतीय पारी धरापमा पारेकी थिईन् । शुरुमा मध्यम प्रदर्शन गरेको भारतले मध्यम क्रममा उत्कृष्ट व्याटीग गर्दै जीत तर्फ अघि बढेको थियो । तर आन्याले पछिल्ला ओभरमा लगातार विकेट लिए पछि भारतले पहिलो पटक उपाधी जीत्ने सपना पुनः अधुरै रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ