यस्तो पो तीज गीत, गायिका सर्मिला रायमाझीले ल्याईन यसपालिकै उत्कृष्ट तीज गीत “जिरो फिगर”

यस्तो पो तीज गीत, गायिका सर्मिला रायमाझीले ल्याईन यसपालिकै उत्कृष्ट तीज गीत “जिरो फिगर”

  • आइतवार, साउन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

कमल सरगम
काठमाण्डौ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको सुभकामना सहित अर्घाखाँचीकि प्रतिभासाली गायिका सर्मिला रायमाझीको पहिलो तीज कोशेली”जिरो फिगर”बजारमा आएको छ।चर्चित सर्जक करण न्यौपानेको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा आवाज उनै प्रतिभासाली गायिका सर्मिला रायमाझी र नेत्र भण्डारीको रहेको छ। गीतमा अभिनय भने पछिल्लो पटक अत्यन्तै रुचाइएकि मोडल एलिना रायमाझी र अर्का चर्चित मोडल महेन्द्र गौतम संगै आरुसी मगरको रहेको छ ।सिबम पोख्रेलको निर्देशनमा तयार उक्त गीतको म्यूजिक भिडियो छायांकन भने अजय रेग्मीले गरेका हुन् ।अधिनाक मान सेरचनको रहेको छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=n-QVQ_5b-nY]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी