काठमाण्डौं साउन ८ । सानेपामा जारी काग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने अधिकाश सदस्यहरुले पार्टी सभापति शेर बहादुर देउवा सहित नेतृत्वको आलोचना गरेका छन् ।
स्थानीय निकायको निर्वाचनमा पार्टी दोस्रो हुनुको मुख्य कारण के हो ? पार्टी भित्र अन्तरघातको विषय के हो ? नेतृत्व किन गैर जिम्मेवार भन्दै उनीहरुले आलोचना गरेका हुन् ।
रामकृष्ण यादव, पुष्पाा भुषाल, लगायत ९ जनाले आजको बैठकमा बोलेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline