माओवादीको ५ हजारको जम्बो केन्द्रीय समिति विघटन, मात्र ९९ जनाको कमिटि बन्ने

माओवादीको ५ हजारको जम्बो केन्द्रीय समिति विघटन, मात्र ९९ जनाको कमिटि बन्ने

  • आइतवार, साउन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

साउन ८ काठमाण्डौं । माओवादी केन्द्रको ९९ सदस्यीय जम्बो केन्द्रीय आयोजक समिति अन्ततः भंग भएको छ । ५ हजार केन्द्रीय सदस्य बनाउदा पनि पार्टीले चुनावमा प्रभावकारी परिणाम ल्याउन नसकेको भन्दै भंग गर्नु पर्ने आवाज उठ्दै आएका बेला यस्तो निर्णय भएको हो ।
अब केन्द्रीय समिति केबल ९९ सदस्यीय हुने छ । आज दिउसो पत्रकार सम्मेलन गरी पार्टी बैठकको निर्णय सार्वजनिक गरिने माओवादीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ