गायिका देवी घर्तीलाई आफ्नै बुढाले शंक गरेपछि भगवानको सरणमा “हेर्नुहोस”

गायिका देवी घर्तीलाई आफ्नै बुढाले शंक गरेपछि भगवानको सरणमा “हेर्नुहोस”

  • शनिबार, साउन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अबसरमा शुभकामना सहित शुभारम्भ डिजिटल म्यूजिक प्रालिको प्रस्तुतिमा गायक तथा सर्जक रेशम क्षेत्री र चर्चित गायिका देवी घर्ती मगरको सुमधुर आवाजमा रेशम क्षेत्रीको तीज कोशेली “मेरी बुढीको शंका गर्ने बानि हटाइदेउ”बजारमा आएको छ ।गीतमा चर्चित सर्जक खेम सेन्चुरीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित हास्यकलाकार सरापे र बिम्लीको रहेको छ। करण चैसिरको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियो निर्देशक भने प्रकाश भट्ट हुन् ।बिष्णु शर्माको सम्पादनमा उक्त गीत बजारमा छ ।
हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=ZNZBDp_XMK8]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी